२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली तोकिए



काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ ।

तथा प्रविधिमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने प्रचलन भए पनि हाल सो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैसँग भएकाले मन्त्री ज्ञवालीलाई प्रवक्ता तोकिएको हो ।

सांसद नभएको व्यक्ति मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेर प्रवक्ताको भूमिका पनि निभाइरहेका डा. युवराज खतिवडाले यही भदौ १९ गते पदबाट राजीनामा दिएका थिए ।

उनी सांसद नभएरै मन्त्री भएको ६ महिना पुग्न लागेपछि उनले राजीनामा दिएका थिए । सांसद नभएको व्यक्ति ६ महिनाभित्र सांसद नभए मन्त्री पद स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : २७ बजे

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२०

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका