काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले विज्ञप्ति जारी गर्दै हिंसाबाट समस्याको समाधान नहुनेभएका कारण वार्ता र संवादमार्फतमा आउन आन्दोलनरत पक्षलाई आग्रह पनि गरेका छन् ।



















प्रतिक्रिया