२६ बैशाख २०८३, शनिबार | May 9, 2026

उडान असुरक्षित देखिएको भन्दै त्रिभुवन विमानस्थल पूर्णरुपमा बन्द



काठमाडौं । नेपाली सेनाले सुरक्षा दिइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको कारण देखाउँदै पूर्ण रुपमा बन्द गरिएको छ ।

गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

आकासमा रहेका जहाजलाई अवतरण अनुमति दिएपनि बिमानस्थलबाट हुने उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : ३७ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप