१० श्रावण २०८३, आइतबार | July 26, 2026

मंगलबार थपिए १ हजार ४५९ जना नयाँ संक्रक्रित, १ हजार ६२ घर फर्किए



काठमाडौं । मंगलबार कोरोना भाइरसका १ हजार ४५९ जना संक्रमित थपिएका छन् ।

संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

१० हजार ३७५ पीसीआर परीक्षण गर्दा मंगलबार १ हजार ४५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना रहेका छन् । यसैगरी होम आइसोलेसनमा ७ हजार ६४० रहेका छन् ।

यस्तै, देशभर २४ घण्टामा १ हजार ६२ जना घर फर्किएका छन् । हालसम्म ४० हजार ६३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ४ : २१ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल