२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रुपन्देहीका विद्यालयहरु आजदेखि सञ्चालन



बुटवल । जेनजी आन्दोलनका कारण बन्द भएका रुपन्देहीका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन् । आन्दोलन सामान्य बन्दै गएपछि विद्यालय सञ्चालनमा आउने निर्णय भएको हो ।

शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा प्याव्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल, नेशनल प्याव्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडे र हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानले विद्यालय आजदेखि सञ्चालन हुने जनाएका छन् ।

विज्ञप्तिमा आन्दोलनका कारण अवरुद्ध पठनपाठनलाई अब निरन्तर अघि बढाइने र विद्यार्थीको सिकाइलाई सन्तुलनमा ल्याउन विद्यालयहरूले आवश्यक व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ८ : १० बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज