६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कोरोना संक्रमित झन धेरै बढे, बुधबार अहिलेसम्मकै धेरै १५ सय ३९ जना थपिए



काठमाडौं । बुधबार कोरोना भाइरसका १५ सय ३९ नयाँ संक्रमित थपिएका छन् ।

१० हजार ४९४ पीसीआर परीक्षणमा १५ सय ३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । मंगलबार १४ सय ४९ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयमा आयोजित कोरोना ब्रिफिङमा प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन् । होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् ।

बुधबार १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : २१ बजे

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल