६ असार २०८३, शनिबार | June 20, 2026

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् ।

सङ्घीय संसदको वर्षे अधिवेशनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपतिले आज प्रमाणिकरण गरेका हुन् ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको उक्त विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । अब यो विधेयक कानून बनेको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : ३५ बजे

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको

भरतपुरमा रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक अन्तिम बैठक बसिरहेको

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त