३ पुस २०८२, बिहिबार | December 18, 2025

पहिरो हटाइएसँगै मुग्लिन-नारायणगढ सडक दुईतर्फि सञ्चालनमा



चितवन । मुग्लिन नारायणगढ सडक खण्ड संचालनमा आएको छ । तुईन खोला नजिकै खसेको पहिरो पुर्ण रूपमा हटाईए लगत्तै यातायात आवागमन दुईतर्फि संचालनमा आएको हो ।

राजधानी जोड्ने मुख्य सडक अवरुद्ध हुँदा सयौं यात्रु र अत्यावश्यक महालबाहक सवारीहरु सडक मै अलपत्र परेका थिए । बिगत दुईदिनदेखि लगातार पहिरो हटाउने कार्य भएपनि निरन्तर पहिरो खसेका कारण सडक सुचारु हुन सकेको थिएन ।

फ्लड लाईट जडान गरेर रातको समयमा पनि पहिरो हटाउने कार्य गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १० : ५२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन