२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बामदेव गौतमको सपथ ग्रहण अपरान्ह ४ बजे



काठमाडौं । गत वर्षको फागुनमा राष्ट्रियसभाको सदस्यका लागि पार्टीबाट सिफरिस भएका नेकपा उपाध्यक्ष बामदेव गौतमले अहिले ४ बजे राष्ट्रिय सभा सदस्य पदको सपथ खाने भएका छन् ।

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति बिद्योदेबी भण्डारीले आज अपरान्ह मनोनित गरेकी उपाध्यक्ष गौतमलाई ४ बजे राष्ट्रियसभा अध्यक्ष गणेश त्मििल्सीनाले सपथ खवाउने छन् ।

गत निर्वाचनमा बर्दियाबाट निर्वाचनमा पराजय भएका गौतमलाई राष्ट्रियसभामा पठाउन ५ महिना पहिले नेकपा सचिवालयले निर्णय गरेपनि प्रधानमन्त्री केपी ओलीको अनिक्षाका कारण गौतमको सिफरिस अलपत्र पर्दै आएको थियो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडनलाई नै राष्ट्रियसभामा लगरे अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा उभिएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ३ : ५७ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती