१० भदौ २०८३, बुधबार | August 27, 2026

जाँचबुझ आयोग भन्छ – फौजदारी कसुरमा कारवाही गर्न आयोगको प्रतिवेदन कुर्न पर्दैन



काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले फौजदारी अभियोगमा अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट पारेको छ ।

भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा प्रतिवेदन कुर्न नपर्ने जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

आयोगले उक्त घटनाबारे अनुसन्धान र जानकारी संकलनको काम गरिरहेको पनि जनाएको छ ।

विज्ञप्तिमा आगामी दिनमा थप जानकारी र विवरण संकलनका लागि आयोगले निरन्तर काम गरिरहने जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : २७ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट