काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रहरीको साइबर ब्युरोमा बयान दिएका छन् ।
बयान दिन बस्नेत बुधबार बिहान उनी ब्युरो अफिस भोटाहिटी पुगेका थिए ।
यसअघि प्रहरीले जाहेरी विधिसम्मत रूपमा नआएको भन्दै लिन अस्वीकार गरेको थियो । सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि निर्देशन दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।


















प्रतिक्रिया