२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नवलपरासी देवचुलीका कोरोना संक्रमितको उपचारका क्रममा चितवनमा मृत्यु



चितवन । नवलपरासी पूर्व देवचुली नगरपालिका ११ बाट उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ बर्षिय पुरुषको गयराती १२ः१८ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

गत भाद्र २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनि मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोनासंग मिल्दो लक्षण देखिएपछि अस्पतालमा गरिएका पीसीआर परीक्षणमा भाद्र २६ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।पुरुषको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ३९ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने