२४ असार २०८३, बुधबार | July 8, 2026

सुनको मूल्य एकैदिन तोलामा चार हजार ८०० ले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्डको विन्दुबाट एकैदिन तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ । आइतबार (कात्तिक २) सुनको मूल्यमा आएको यस गिरावटको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको २ लाख ५३ हजार २०० रुपैयाँ कायम छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुबाट तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो, जुन मूल्य पनि हालसम्मकै उच्च मानिएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ११ : ३५ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै