१ आश्विन २०८३, बिहिबार | September 17, 2026

हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको पुनर्बहाली माग सम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिने निर्णय गरेको छ ।

शाक्यले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सरकारले आफ्नो निर्णयको कारण देखाउन आदेश जारी गरेको हो ।

जेन–जी आन्दोलनपछि तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले शाक्यलाई प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाएको थियो । उक्त निर्णय खारेज गरी पुनर्बहालीको माग गर्दै शाक्य सर्वोच्च अदालत पुगेका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ४० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९