२० मंसिर २०८२, शनिबार | December 6, 2025

गृहमन्त्रीले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले आफुले गरिरहेको कार्यसम्पादनका बारेमा भन्न नकिल्ने बाध्यता रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री अर्यालले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने अवस्था रहेको बताएका हुन् । उनले शुद्धचित्तले काम गरिरहेको पनि दाबी गरेका छन् ।

गृहमन्त्री अर्यालले फेसबुकमा लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्‍यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन ।’ उनको कार्यसम्पादनमा जेनजी अगुवा सुदन गुरुङले प्रश्न उठाइरहेका बेला अर्यालले यस्तो बताएका हुन् ।

उनले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत् निकासमा डोर्‍याउने सरकारको अभिभारा पूरा गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : २९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय