१ पुस २०८२, मंगलबार | December 16, 2025

आइतबार थपिए १३ सय २५ नयाँ संक्रमित



काठमाडौं । कोरोना भाइरसका नयाँ संक्रमितको संख्या हरेक दिन १ हजारभन्दा माथि रेकर्ड हुने गरेको छ । पछिल्लो २४ घण्टामा १३ सय २५ जना संक्रमित थपिएका छन् ।

९ हजार ५८४ पीसीआर परीक्षणमा १३ सय २५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

आइतबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ७१ रहेको छ । होम आइसोलेनमा ८ हजार ४०७ रहेको छ ।

९६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ४६ हजार २३३ जना निको भैसकेका छन् । निको हुने दर ७२ प्रतिशत पुगेको छ ।

आइतबार देशभरका विभिन्न क्वारेन्टिन केन्द्रमा ७ हजार ४५१ जना रहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : २१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज