३० भदौ २०८३, मंगलबार | September 15, 2026

सुनको मूल्य एकैदिन ५,२०० रुपैयाँले उक्लियो, चाँदी पनि महंगियो



काठमाडौं। नेपालमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ५ हजार २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्यवृद्धि भएर छापावाल सुनको मूल्य तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको हो। यसअघि हिजो सोमबार २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ रहेको चाँदी मंगलबार ८५ रुपैयाँले बढेर ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

माडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ११ : २७ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज