१ चैत्र २०८२, आइतबार | March 16, 2026

सोमबार थपिए ११ सय ५४ नयाँ संक्रमित, संक्रमितको संख्या ६५ हजार नाघ्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्ने क्रम निरन्तर जारी छ । हरेक दिन १ हजार भन्दा बढी संक्रमित बढिरहेका छन् ।

सोमबार १ हजार १५४ जना नयाँ संक्रमित थपिएका छन् ।

९ हजार ५३३ पीसीआर परीक्षण गर्दा १ हजार १५४ जना थपिएको स्वास्थ्य तथा जनसंंख्यामन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

देशभर १ हजार ५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । यो दर ७२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : २१ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन