१० श्रावण २०८३, आइतबार | July 26, 2026

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारका निर्णय



काठमाडौं । सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो।

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासनलाई पत्र लेख्दै कोरोना भाइरसको महामारी विद्यमान रहेको कारण निर्वाचन स्थगित गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : २५ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले