१० श्रावण २०८३, आइतबार | July 26, 2026

रुपन्देहीमा ५१ जना संक्रमित थपिए, हालसम्म २१ जनाको मृत्यु



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार १९ जना महिला र ३६ जना पुरुष गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका मध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका रहेका छन् । बुटवलमा १२ जना महिला र २१ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिकामा ३ महिला र ४ जना पुरुष संक्रमित भएका छन् भने तिलोत्तमा नगरपालिकामा ३ महिला र ४ पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यसैगरी सैनामैना नगरपालिकामा १ जना महिला र २ जना पुरुष एवं देवदह नगरपालिकाका १ जना पुरुषलाई संक्रमण देखिएको छ ।

यससँगै जिल्लाभर अहिलेसम्म संक्रमित हुनेको संख्या २ हजार १२७ पुगेको छ । रुपन्देहीमा हालसम्म २१ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, १ हजार ३३९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७८८ रहेको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ३९ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल