२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते भारत भ्रमणमा जाने भएका छन्।

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणका क्रममा डा. भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्याससँग सम्बन्धित समसामयिक विषयमा विचार–विमर्श गर्नेछन्।

त्यसैगरी, उनी आईआईटी बम्बईमा आयोजित कार्यक्रममा मुख्य वक्ताका रूपमा ‘की–नोट’ मन्तव्य दिने कार्यक्रम छ। साथै, दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कार्यक्रममा पनि प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

डा. भट्टराई पुस ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ९ : ३१ बजे

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा