२ पुस २०८२, बुधबार | December 17, 2025

२४ घण्टामा १ हजार १७२ जना संक्रमित थपिए, १ हजार ८९३ जना घर फर्किए



काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १७२* जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४४९ पीसीआर परीक्षणमा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन् ।

आज डिस्चार्ज हुनेको संख्या १हजार ८ सय ९३ रहेको छ ।

(* स्वास्थ्य मन्त्रालयका प्रवक्ताले नियमित कोरोना ब्रिफिङमा पहिला दिएको संक्रमितको संख्या गलत रहेको छ । यो गल्तीलाई प्रवक्ताले धेरै पछि मात्र सच्चाएका कारण हाम्रो शिर्षकको तथ्यांकमा पनि गल्ती हुन गएको छ । त्यसैअनुसार हामीले सुधार गरेका छौं ।  -सम्पादक)

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : २२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन