२४ पुस २०८२, बिहिबार | January 8, 2026

राष्ट्रियसभा निर्वाचनमा दलीय सहकार्यबारे पूर्णबहादुरद्वारा कांग्रेस कार्यसम्पादन समितिमा ब्रिफिङ



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी राष्ट्रियसभा निर्वाचनमा गर्न खोजिएको तालमेलबारे कार्यसम्पादन समिति बैठकलाई जानकारी गराएका छन् ।

खड्काले सोमबार बसेको बैठकमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालसँग भएको छलफलबारे जानकारी गराएका हुन् ।

संविधान निर्माण र संरक्षणमा भूमिका खेलेका शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि चार दलबीच सहकार्यको तयारी भइरहेको उनले बताए।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ। १८ सिटमा हुने निर्वाचनका लागि चारदलबीच सिट बाँडफाँटको विषयमा छलफल भैरहेको छ । कांग्रेसले कम्तिमा ८ सिटमा दाबी गरिरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ४३ बजे

कर्णाली सरकारले स्वास्थ्य संस्था सुदृढिकरण गर्न स्थानीय तहलाई बजेट अख्तियारी दिने

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन

कञ्चनजङ्घा आधार शिविर सुनसान

ताप्लेजुङ । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर

शङ्खरापुर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका-३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ

विभाजनको अवस्था आए अधिवेशन हलबाट सबैभन्दा पहिला म बाहिर निस्कन्छु : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो विशेष महाधिवेशनका

१ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले