१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

पेरिसडाँडामा नेकपाका पूर्वघटकहरुको परामर्श बैठक



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक बसिरहेकोछ ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठकमा एकता प्रक्रियामा आएका सबै घटका नेताहरुको सहभागिता रहेको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएकोछ । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनतासमाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग प्रचण्डले छलफल गरिरहेका छन् । कांग्रेस र एमालेले नेकपालाई ३ सिट दिनसक्ने बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ५५ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी