काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति पदका लागि केवल गगन थापाको उम्मेदवारी दर्ता गरिएको छ।
निर्वाचन समितिका अनुसार मनोनयन दर्ताका लागि तोकिएको समय बिहान ११:१५ बजे सकिएको हो।
महामन्त्री पदका लागि भने विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्।
यसअघि बुधबार बिहान सहमतिमूलक नेतृत्वका लागि सभापति शेरबहादुर देउवासँग गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भए पनि वार्ता सफल हुन सकेन।


















प्रतिक्रिया