१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

यस्तो छ गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (सूचीसहित)



काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा सर्वसम्मत नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

विशेष महाधिवेशनले विघटन गरेको केन्द्रीय कायषर््समितिले गरेको कारवाहीको निर्णयलाई खारेज गर्दै विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विघटीत काइसमितिले महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापा सहित सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरि कारवाही गरेको थियो ।

विशेष महाधिवेशनले पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ५६ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि