६ बैशाख २०८३, आइतबार | April 19, 2026

कपिलवस्तुकी थप एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु



बुटवल । बिहीबार बेलुका कपिलवस्तुकी थप एक कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं ११ बनगाईकी ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रांदेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

दम, मिर्गौला र रगतमा खराबी देखिएकी महिला असोज ३ गते अस्पताल आएकी थिइन । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारमा राखिएको थियो । स्थिति जटिल बनेपछि उनलाइ बिहीबार बिहान भेन्टिलेटरमा सारिएको थियो । र साझ उनको मृत्यु भएको गौतमले बताए ।

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : ०२ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय