१३ माघ २०८२, मंगलबार | January 27, 2026

क्रान्तिकारी कम्युनिस्ट पार्टी परित्याग गरी नेकपामा प्रवेश



काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (एकता पक्षधर समूह) बाट अलग हुँदै पोलिटब्युरो सदस्य भीम चाँपागाईँको नेतृत्वमा रहेको समूह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा समाहित भएका नेताहरू तथा कार्यकर्तालाई स्वागत गरेका छन् ।

हाल विभिन्न वामपन्थी धारमा क्रियाशील समूह र व्यक्तिहरू नेकपामा प्रवेश गरिरहेका छन् । यसअघि पनि विप्लव नेतृत्वको नेकपा र वैद्य समूहका केही नेता–कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ३ : २९ बजे

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको

आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह

काठमाडौं । महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन

बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेकपामा विलय

काठमाडौं । बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट