५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा



बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिइने भएको हो ।

लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मिति २०८२/१०/२१ गते बुधबार प्रदेश स्थापना दिवस परेकोले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकार मातहतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्था तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा लागू हुने उल्लेख छ ।

सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको प्रदेश सचिव लोक बहादुर सुनारले हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ९ : २८ बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका