१९ आश्विन २०८३, सोमबार | October 5, 2026

खुल्यो सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक



बुटवल । अबिरल वर्षा र पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल(पाल्पा सडकखण्ड एकतर्फी संचालनमा आएको छ।

शुक्रबार देखि अवरुद्ध रहेको सो सडकका ढुगा फोडेर एकतर्फी सडक सुचारु बनाइृएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा ठूलो ढुंगालाई फोडेपछि दिउसो ३ः३० बजेपछि एकतर्फी गाडी चल्न थालेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारोयण पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार बुटवल पाल्पा सडकको सिद्धबाबा देखि चरचरेसम्ममा मात्र करीब १ दर्जनभन्दा बढी स्थानमा खसेको पहिरो हटाईएको छ । अधिकांश स्थानमा एकतर्फी मात्रै गाडी चल्नसक्ने गरि सडक खुलेको डीएसपी पाण्डेले बताए ।

शुक्रबार देखि सडकमै अलपत्र परेका लामो लाईनमा रहेका गाडीहरु सुचारु भएपनि पटक पटक जाम हुने र खुल्ने गरेको एकजना प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ४ : १६ बजे

बुटवलमा कम मूल्यमा घरजग्गा लिलामी गरेको भन्दै लुम्बिनी विकास बैंकविरुद्ध धर्ना

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-९ मिलनचोकस्थित तीनतले घरसहितको जग्गा

आजदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्दै आइस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आजदेखि

बागलुङ पहिरो अपडेट : ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

बागलुङ । निसीखोला गाउँपालिका-३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी

बागलुङ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को

युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ : टंकप्रसाद पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद