२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता



गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टले सुरुवाती अग्रता लिएका छन् ।

हालसम्मको मतगणना अनुसार विष्टले २९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवन श्रेष्ठले २५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थीले २०० मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार श्रीराम महतले ११३ मत प्राप्त गरेका छन् ।

गुल्मी-२ मा मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा परिवर्तन हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ३८ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट