११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्युठानमा कांग्रेसका गोविन्दराज पोखरेल अघिअघि, पछ्याउँदै रास्वपाका बैदिक



काठमाडौं । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको प्युठानमा नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले अग्रता कायम गरेका छन्।

मतगणनाको पछिल्लो विवरण अनुसार पोखरेलले १,९८४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक रहेका छन्। वैदिकले हालसम्म १,४०५ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी ४३९ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्री ३६४ मतका साथ चौथो स्थानमा रहेका छन्।

त्यस्तै नेकपाका उम्मेदवार कृष्णध्वज खड्काले ३६३ मत प्राप्त गरेका छन् ।

मतगणनाकार्य जारी छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : १७ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र