३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

अछाम-१ भीम रावलको अग्रता कायम



अछाम । अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले आफ्नो अग्रता कायम राखेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो परिणाम अनुसार भीम बहादुर रावलले २ हजार ४३४ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका दिपक बहादुर साउंदले २ हजार ११७ मतका साथ पछ्याइरहेका छन् ।

अछाम १ मा कांग्रेसका भरत कुमार स्वार १ हजार ७६४ मतका साथ तेस्रो स्थानमा रहेका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ४१ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण