६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेर दुई लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार पनि सुनको मूल्यमा ठूलो गिरावट आएको थियो। आइतबार प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्दै दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ५९ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९