२५ श्रावण २०८३, सोमबार | August 10, 2026

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्माणाधिन संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा नवनिर्वाचिन सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराए।

शपथ समारोहमा संघीय संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा स्वागत गरेका थिए । उनले संसद भवन तयार भइनसकेकोमा उनले सांसदहरु समक्ष क्षमा याचना समेत गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  २ : ३१ बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज