७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ११ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार एक १ महिला र १० जना पुरुषको मृत्यु भएको हो ।
मृत्युहुनेमध्ये सबैभन्दा धेरै रुपन्देही र सुनसरीका तीन तीन जना पुरुष रहेका छन् । यस्तै, काठमाडौंका दुई जना, ललितपुर र भक्तपुरमा एक एक जना रहेका छन् ।

बाँकेमा एक जना महिलाको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ४ : ४७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज