१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त जिम्मेवारी हाल प्रधानमन्त्रीकै मातहत राखिएको हो ।

विवादित व्यापारी दीपक भट्टसँग साझेदारी रहेको तथ्य बाहिरिएपछि गुरुङ विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि निष्पक्ष छानबिन होस् भन्ने माग गर्दै पदबाट राजीनामा दिएका हुन् ।

सरकार गठन भएको २६ दिनमै गृहमन्त्री गुरुङले पद छाडेका हुन् । आफ्नो सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीसँग भेट गरी राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : ३३ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको