२ चैत्र २०८२, सोमबार | March 17, 2026

आइतबार थपिए २२५३ नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या २२ हजार नाघ्यो



काठमाडौं । कोरोना भाइरसका नयाँ संक्रमित आइतबार फेरि जना थपिएका छन् ।

१२ हजार ७८४ पीसीआर परीक्षणमा २२ सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आइतबारसम्म देशभर कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

आइतबार देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ११८९३ जना संक्रमित रहेका छन् ।

थेगिनसक्नु गरी संक्रमितको संख्या बढ्दै जाँदा व्यवस्थापनमा समेत समस्या पर्न थालेको छ । संक्रमितहरु धेरैजसो होम आइसोलेसनमा बस्न थालेका छन् । यसरी होम आइसोलेसनमा बस्नेहरु अधिकांश लक्षण नदेखिएका र सामान्य लक्षण मात्रै देखिएका संक्रमितहरु बढी रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ सय २९ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : २३ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित