१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा



बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय रहँदै आएका लुम्बिनी प्रदेशका २ जना व्यवसायीहरु कांग्रेस पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।

उद्योग वाणिज्य संघ बुटवलका पूर्व अध्यक्ष नवराज श्रेष्ठ  र उद्योग वाणिज्य संघ परासीका पूर्व अध्यक्ष बिरेन्द्रअग्रहरी कांग्रेस पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका हुन् । दुबै जना उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

नवराज श्रेष्ठ

उनीहरुलाई रास्वपा सभापति रबि लामिछानेले पार्टी प्रवेश गराएका थिए । श्रेष्ठ बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सहित मोतीपुर औद्यागिक क्षेत्रका प्रस्तावक समेत हुन् । हाल उनी पुर्खाले नुन बोक्ने बाटोकारुपमा रहेको बुटवल, मस्याम, ढाक्रेबास हुँदै भैरमथान सडक निर्माणको अभियानमा लागेका छन् ।

आफुले रास्वपा निकट रहेर काम गर्ने गरि अगाडी बढेको श्रेष्ठले बताए । आफुले प्रस्ताव गरेको मोतिपुर औद्यागिक क्षेत्र तथा बुटवल भैरमथान कम दूरीको सडक अभियानमा आफ्नो सक्रियता निरन्तर रहने उनले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १० : २४ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का