११ श्रावण २०८३, सोमबार | July 27, 2026

२४ घण्टामा थपिए २४४० कोरोनाका नयाँ संक्रमित, ११३३ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा सोमबार कोरोना भाइरसका २४सय ४० जना संक्रमित थपिएका छन् ।

१३ हजार ७८१ पीसीआर परीक्षणमा २४सय ४० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यसँगै हालसम्म संक्रमित हुनेको संख्या ८९ हजार २६३ हो । नेपालले कोरोना संक्रमण सुरु भएको देश चीनलाई कोरोना संक्रमणमा आइतबार नै उछिनिसकेको छ ।

आज देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना र होम आइसोलेसनमा १२ हजा ३१६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ सय ३३ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६५ हजार २०२ रहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : २२ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न