२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण



बुटवल । सोमबार प्रदेशको राजधानी रुपन्देहीबाट सार्ने प्रदेश ५ सरकारको प्रस्ताव बिरुद्धको धर्ना कार्यक्रममा भाषण गरेका तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान सम्मपनि जनकार्यमा र बुटवलमा भएको आन्दोलनमा सक्रिय रहेका घिमिरेलाई मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।

नगर प्रमुख आफैले आफ्नो फेसबुक वालमा आफुलाई कोरोना संक्रमण पुष्टि भएको खुलासा गर्दै बिगत केहि दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । कुनै लक्षण नदेखिएको उनलाई एक्कासी मंगलबार बिहान सामान्य कोरोनासँग मिल्दो लक्षण देखिएपछि घिमिरेले पीसीआर परीक्षण गराएका थिए । उनी होम आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको घिमिरेले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : ३९ बजे

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत