२१ भदौ २०८३, आइतबार | September 6, 2026

फिफा विश्वकप : क्युरासाओ र इक्वेडरबीच गोलरहित बराबरी



काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा क्युरासाओ र इक्वेडरबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ । खेलभर दुवै टोलीले प्रयास गरे पनि कुनै पनि पक्षले गोल गर्न सकेनन् ।

यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोलीले हार व्यहोरेका थिए । क्युरासाओ जर्मनीसँग ७–१ ले पराजित भएको थियो भने इक्वेडर आइभरी कोस्टसँग १–० ले पराजित भएको थियो ।

यस बराबरीसँगै दुवै टोलीले अंक तालिकामा एक–एक अंक जोड्दै प्रतियोगितामा पहिलो अंक हासिल गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ८ : १७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका