५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा



काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकअघि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कडेललाई भेटेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउने क्रममा कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री कडेललाई जनताको काम प्रभावकारी रूपमा अघि बढाउन आग्रहसमेत गरेका छन्।

कांग्रेसले कर्णालीमा आफ्नो नेतृत्वमा सरकार बनाउने उद्देश्यले मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकार गठन गर्नुअघि एमाले र कांग्रेसबीच पालोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेसले दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १० : २२ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे