२८ भदौ २०८३, आइतबार | September 13, 2026

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध



काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका छन् ।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले सिमा सबन्धी दिएको बिबादस्पद अभिब्यक्तिका बारेमा प्रस्टीकरण दिनु पर्ने माग गर्दै निरन्तर बिरोध गर्ने क्रममा आज पनि उठेर प्रतिपक्ष दलहरूले बिरोध जनाएका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले निरन्तर सो अभिब्यक्तिको बिरोधमा उठेर प्रदर्शन गर्दै आएका छन । आज पनि बैठक सुरू हुने बितिक्कै प्रतिपक्ष दलले उठेर बिरोध जनाएका हुन । सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ भएको जनाएलगत्तै प्रतिपक्ष बेञ्चका सांसदहरू उठेका हुन् ।

प्रधानमन्त्री शाहले गत जेठ १७ गते ‘नेपालले पनि भारतीय सिमा मिचेको छ’ भन्ने बिबादस्पद अभिब्यक्ति दिएका थिए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : ०९ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू