२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दलको कार्यालय, सिंहदरबारमा दिउँसो ३:३० बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता, विधेयक तथा संसदीय गतिविधिलाई प्रभावकारी बनाउने विषय र आगामी राजनीतिक रणनीतिबारे छलफल हुने जनाइएको छ ।

बैठकका लागि कांग्रेसले आफ्ना सबै संघीय सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ९ : २३ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने