३ चैत्र २०८२, मंगलबार | March 17, 2026

काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित निकै बढेपछि उपचारको व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

उपचार गर्नुपर्ने संक्रमितहरुको संख्या धेरै भएपछि सरकारले अब काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताललाई डेडिकेटेड कोभिड अस्पतालमा रुपान्तरण गर्नेभएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रायका प्रवक्ता प्राडा जागेश्वर गौतमले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए ।

यससँगै स्वास्थ्यसेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले होटलहरुलाई समेत आइसोलेसन सेन्टरका लागि अनुमति दिने निर्णय गरेको छ । होटलहरुसँग समन्वय गरेर आइसोलेसन बनाउने निर्णय भएको हो । तर ती होटलहरुमा अन्य ग्राहकलाई भने राख्न पाइने छैन।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : २१ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा