१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु



मोरङ । मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मोरङको विराट शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मोरङ सुन्दरहरैचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजे १० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

उनलाई श्वासप्रश्वासमा समस्यादेखिएसँगै शनिबार अस्पतालमा भर्ना गरिएको थियो । देवका अनुसार अस्पतालमा भर्ना गर्ने क्रममा पुरुष बेहोस अवस्थामा रहेका थिए ।

पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई विराटकै कोभिड अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ४० बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ