१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

मोरङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु



मोरङ । मोरङमा कोरोना कोभिड-१९ को संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ४९ वर्षीया कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

संक्रमित महिलाको उपचारका क्रममा मंगलबार साँझ करिब ७ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या रहेकी महिलाको आइतबार बेलुका स्वाब परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएको उनले बताए । आइतबार बिहान मिर्गौलाको डाइलासिसका लागि अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

तर कोरोना पोजिटिभ पुष्टि भएपछि महिलालाई नोबेलकै कोभिड-१९ अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप, मधुमेह, र मिर्गौलाको समस्या रहेकी ती महिलाको कोभिडमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ५८ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ