१७ आश्विन २०८३, शनिबार | October 3, 2026

रास्वपा केन्द्रीय समितिको बैठक आज



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न वनस्थलीस्थित घन्टीघरमा हुँदैछ ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायत विषयमा छलफल हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेस प्रदेश सङ्गठनको ‘अडिट’ प्रतिवेदनमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १० : १४ बजे

जेष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निमार्ण गर्न रामनगरमा महायज्ञ

बुटवल । बुटवल-१०, रामनगरस्थित दुर्गा मन्दिरमा श्रीमद देवि भागवत ज्ञान

एस मोड बस दुर्घटना : थप ४ जनाको सनाखत

नेपालगन्ज । नवलपरासीको सुस्तापूर्वको एस मोडमा भएको सवारी दुर्घटनाको थप

रास्वपा केन्द्रीय समितिको बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

तीन लाख भ्युजपछि सुरु भएको यात्रा : सात सय होटल पुगे तिरास

बुटवल । बुटवलका तिरास लाम्टाङ्गे मगरले पछिल्लो एक वर्षदेखि एउटै

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए