२६ आश्विन २०८३, सोमबार | October 12, 2026

अठार वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ




काठमाडौँ । नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएका फरार कैदीलाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाया भएका धादिङ सिद्धलेक गाउँपालिका–३ का ३८ वर्षीय गणेश श्रेष्ठलाई आज पक्राउ गरेको ह

व्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जवराले जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागारबाट भागेका श्रेष्ठलाई काठमाडौँ महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरिएको जानकारी दिए ।

फक्राउ श्रेष्ठले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका थिए । पक्राउ श्रेष्ठलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा बुझाएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : ५३ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई